बुधबार, श्रावण १३,२०८३ 10:29:11
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 10:29:11
Bizshala
Global IME Bank Limited

मन्त्रिपरिषद्‌ बैठक आज बस्दै, छानबिन आयोग गठनको तयारी

मन्त्रिपरिषद्‌ बैठक आज बस्दै, छानबिन आयोग गठनको तयारी
New Office

काठमाण्डौ । मन्त्रिपरिषद्‌को बैठक आज बस्ने भएको छ । उक्त बैठकमा जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनबारे छलफल हुने जनाइएको छ । बैठक आयोजना हुने समय भने निर्धारण भईसकेको छैन ।  

हाल मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । यसमा जम्मा चार सदस्य मात्र छन्। अहिले मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री कार्की तथा रामेश्वर खनाल (अर्थ) , कुलमान घिसिङ (सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात)  र ओमप्रकाश अर्याल (गृह र कानुन, न्याय तथा संसदीय मामिला) मन्त्री छन्। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.