शुक्रबार, जेष्ठ १,२०८३ 12:24:33
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 12:24:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था यो सरकारले गर्न सक्दैन: सुशीला कार्की

Laxmi Sunrise Bank Limited
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था यो सरकारले गर्न सक्दैन: सुशीला कार्की
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको विद्यमान शासकीय संरचनामा (प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति सहितको व्यवस्था) परिवर्तन गर्ने विषय वर्तमान सरकारले गर्न सक्ने कार्यक्षेत्रभित्र नपर्ने स्पष्ट गरेकी छन्।

Bizshala
New Office
CG Motors

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले शासकीय स्वरूपमा परिवर्तन गर्न संविधान संशोधन अपरिहार्य हुने भएकाले यो प्रक्रिया आगामी निर्वाचनपछि गठन हुने सरकारले मात्र अघि बढाउन सक्ने बताइन्।

यसै अवसरमा प्रधानमन्त्री कार्कीले युवापुस्तालाई आगामी निर्वाचनमा सक्रिय भई सहभागी हुन आग्रह गर्दै, जनताबाट प्राप्त जनादेशकै आधारमा संविधान संशोधनको बाटो खुलेको स्पष्ट पारिन्।

Garima Development Bank
Shivam Cement
IME remit

हालै जेन–जी आन्दोलनपछि प्रदेशको संरचनामा पुनर्विचार गर्नुपर्ने आवाज चर्कँदै गइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्कीले उक्त विषय पनि चुनावी प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा जोड दिएकी छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.