बुधबार, आश्विन २२,२०८२ 03:12:08
IME remit
  • बुधबार, आश्विन २२,२०८२ 03:12:08
IME remit
Global IME Bank Limited

सुनको मूल्य एकैदिन ४२ डलरले बढ्यो, प्रतिऔंस ४ हजार डलरसम्म पुग्ने प्रक्षेपण

Hyundai Nepal
सुनको मूल्य एकैदिन ४२ डलरले बढ्यो, प्रतिऔंस ४ हजार डलरसम्म पुग्ने प्रक्षेपण
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३९ सय डलर नजिक पुगेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.१० प्रतिशत अर्थात ४२.१९ डलरले बढेसँगै सुनको मूल्य ३९ सय डलर आसपास पुगेको हो ।  

यो वृद्धिसँगै यतिबेला सुनको मूल्य प्रतिऔंस ३ हजार ८८६ डलरमा कारोबार भईरहेको छ । बेलायतको एचएसबीसी बैंकले निकट भविष्यमा सुनको मूल्य प्रतिऔंस ४ हजार डलरसम्म पुग्न सक्ने आँकलन गरेको छ । भू–राजनीतिक जोखिम, वित्तीय अनिश्चितता र अमेरिकी केन्द्रीय बैंकको स्वायत्ततामा बढेको जोखिमका कारण सुनको मूल्य उकालो लाग्ने एचएसबीसीले जनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै संस्थागत खरिदकर्ताबाट बढेको मागका कारण समेत सुनको मूल्यलाई बढावा मिल्ने जनाइएको छ ।  

अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य पनि बढेको छ । चाँदी १.४२ डलरले बढ्दै प्रतिऔंस ४७.९९ डलरमा कारोबार भईरहेको छ ।

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.