बुधबार, आश्विन २२,२०८२ 10:17:04
IME remit
  • बुधबार, आश्विन २२,२०८२ 10:17:04
IME remit
Global IME Bank Limited

एशियन लाइफको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?

Hyundai Nepal
एशियन लाइफको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत भदौ २२ गतेदेखि असोज ५ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको ३ लाख ५८ हजार ५१२.४८ कित्ता कित्ता सेयर असोज २० गते बाँडफाँड भएको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

निष्कासनकर्ता कम्पनी मुक्तिनाथ क्यापिटलले बिक्री खुला गरिएको अवधिभित्र प्राप्त भएको गोप्य शिलबन्दीपत्रहरुको प्रशोधन गरी बाँडफाँड गरेको जनाएको छ । संस्थापक समूहको(लकइनमा रहेको)कटअफ मूल्य १०५.५० र सर्वसाधारण समूहको कटअफ मूल्य ४२२.५० रुपैयाँ रहेको छ । उक्त अन्तिम मूल्यमा बोलपत्र पेश गर्नेहरुलाई सापेक्षिक भारअनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी असोज २२ गतेबाट हुनेछ । 

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.