Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

आज रंगहरुको पर्व होली, सेयर बजार लगायत बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने

Global IME Bank Limited
आज रंगहरुको पर्व होली, सेयर बजार लगायत बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने
Nabil Bank Limited

काठमाण्डौ । रंगहरुको पर्व होलीको आज काठमाण्डौ उपत्यका लगायत देशका पहाडी जिल्लाहरुमा धुमधामका साथ मनाइदैछ । होलीको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ । आज सेयर बजार लगायत अन्य बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने छन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हिन्दु समुदायमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होलीको विशेष महत्व रहेको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको रुपमा मनाइने यो पर्व पुराना तिक्ततालाई  भुली सम्बन्ध प्रगाढ बनाउने पर्वका रुपमा लिइन्छ ।    

हिरण्यकश्यले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा होली पर्व जोडिएको छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.