शुक्रबार, मंसिर १९,२०८२ 03:23:14
Bizshala
  • शुक्रबार, मंसिर १९,२०८२ 03:23:14
Bizshala
Global IME Bank Limited
Bizshala

रिलायन्स फाईनान्स १६ औं वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

Hyundai Nepal
रिलायन्स फाईनान्स १६ औं वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । रिलायन्स फाईनान्स लिमिटेड १६ औं वर्षमा प्रवेश गरेको छ । २०६६ मंसिर १० गते नेपाल राष्ट्र बैकबाट ‘ग’ बर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरि २०६६ मंसिर १८ बाट सञ्चालनमा आएको कम्पनीको काठमाण्डौ महानगरपालिका– १ कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीय सहित मुख्य शाखा कार्यालय राखी आफनो कारोबार शुरु गर्दै आएको छ ।

कम्पनीले केन्द्रीय कार्यालयसहित न्यूरोड काठमाण्डौ, सितापाईला काठमाण्डौ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, धादिङबेसी धादिङ, चारआली झापा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही, मणीग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कन्चनपुर, कोहलपुर बाँके, अत्तरीया कैलाली, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, र टाँडी चितवनमा शाखा कार्यालय गरि जम्मा २२ वटा शाखा कार्यालय खोली कारोबार गर्दे आएको छ ।                                                                  

 

 

 

CG Motors
Garima Development Bank
IME remit

संस्थाको १६ औं बार्षिकोत्सवको अवसरमा संस्थाले ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत संस्थाले बालाजु काठमाण्डौमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

त्यस्तै, विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरुको लागि सहयोग गरि सामाजिक कार्यमा सहभागिता जनाउने क्रममा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका– ६ गोसाइँस्थानस्थित संस्कृत भाषा निःशुल्क रुपमा अध्यापन गराउने नैमिषारण्य संस्कृत गुरुकुलममा अध्यनरत विद्यार्थीहरुलाई स्टेशनरी तथा मसलन्द सामानहरु वितरण गर्ने कार्य सम्पन्न गरेको छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

संस्थाले ‘वित्तीय सेवाको अर्को परिभाषा’ भन्ने नाराका साथ संस्थाका ग्राहकहरुलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शिर्षकहरुमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागू गरि आकर्षक व्याज प्रदान गर्दे निक्षेप संकलन गर्दे आएको छ ।

संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरुलाई E Banking, SCT Network ATM, विभिन्न रेमिटेन्स सेवाहरु , सी आस्वा (C –ASBA) , IPS , Connect IPS  सेवा, ABBS सेवा, Electronic Cheque Clearing (ECC),  SMS Banking,  Mobil Banking , SCT MoCo (Sajilo Payments, Sajilo Life apps) समेतका सेवा प्रदान गर्दे आएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.