बुधबार, असार १०,२०८३ 01:38:22
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:38:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य ठहरिनेछन् ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीको सञ्चालक समितिले गत आवका लागि ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लाभाशको करसहित)गरी कुल २१.०५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

कम्पनीले लाभांश पारित गर्न आगामी पुस १९ गते विरगञ्जमा रहेको होटल भिष्वामा बिहान ९ बजेदेखि २६ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.