बिहीबार, असार ११,२०८३ 07:57:04
Bizshala
  • बिहीबार, असार ११,२०८३ 07:57:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्वावलम्बन लघुवित्तको अध्यक्षमा गिरी चयन

Laxmi Sunrise Bank Limited
स्वावलम्बन लघुवित्तको अध्यक्षमा गिरी चयन

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्षमा बेचन गिरी चयन भएका छन् । पुस १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गिरीलाई अध्यक्ष चयन गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

साविककी अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङ्गको पदावधि पुस १५ गते समाप्त भएकाले अध्यक्षमा गिरीलाई चयन गरिएको हो ।

बेचन गिरी स्वावलम्बन विकास केन्द्रबाट र गोकुल प्याकुरेल तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको प्रतिनिधि सञ्चालक मेख बहादुर थापा ठाडाको स्थानमा हिमालयन बैंकबाट जयेन्द्र विक्रम शाह प्रतिनिधि सञ्चालक मनोनयन भएका थिए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.