काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेललाई पितृशोक परेको छ । उनका बुबा शिवलाल फुल्लेलको ८७ वर्षको उमेरमा देहावसान भएको हो ।
अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नं. ८ (साबिक मरेङ गा.वि.स. वडा नं. ८) मरेङ सोता निवासी तारा फुुल्लेल, दिपक फुल्लेल र स्टार फुल्लेलका बुबा शिवलाल फुल्लेलको फागुन १ गते असमायिक निधन भएको हो ।

