आईतवार, फाल्गुन ३,२०८२ 11:21:25
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 11:21:25
Bizshala
Global IME Bank Limited

पेट्रोलियम पदार्थको मूल्य समायोजन, कुनमा कति बढ्यो ?

पेट्रोलियम पदार्थको मूल्य समायोजन, कुनमा कति बढ्यो ?
Shivam Cement

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। यो मूल्य समायोजन आज राति १२ बजेदेखि लागू हुनेछ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ। भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूचीका आधारमा यो निर्णय गरिएको हो।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नयाँ मूल्यअनुसार विभिन्न क्षेत्रमा पेट्रोलको खुद्रा मूल्य यस प्रकार निर्धारण गरिएको छ:

-काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर १५६ रुपैयाँ

-सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १५५ रुपैयाँ

-चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर १५३.५० रुपैयाँ

यो मूल्यवृद्धिले उपभोक्तालाई थप भार पर्ने देखिन्छ, विशेष गरी यातायात तथा दैनिक प्रयोगमा निर्भर क्षेत्रहरूमा।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.