सोमबार, फाल्गुन ११,२०८२ 10:02:53
Bizshala
  • सोमबार, फाल्गुन ११,२०८२ 10:02:53
Bizshala
Global IME Bank Limited

स्वस्तिक लघुवित्तको लक इन अवधि आजदेखि समाप्त हुँदै

स्वस्तिक लघुवित्तको लक इन अवधि आजदेखि समाप्त हुँदै
Shivam Cement

काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि आजदेखि समाप्त हुँदैछ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको संस्थाको ११ हजार ५५० कित्ता सेयरको लक इन अवधि आजबाट समाप्त हुन लागेको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

संस्थाको सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको सेयर सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

संस्थाले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म १ लाख ९५ हजार १९५ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड गत भदौ १२ गते भएको थियो । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.