सोमबार, असार १६,२०८२ 06:49:01
  • सोमबार, असार १६,२०८२ 06:49:01
Global IME Bank Limited

यो महिना लघुवित्तका लगानीकर्ता मालामाल, अन्य समूहको अवस्था कस्तो ?

Hyundai Nepal
यो महिना लघुवित्तका लगानीकर्ता मालामाल, अन्य समूहको अवस्था कस्तो ?
Nabil Bank Limited

काठमाण्डौं । यो महिनामा लघुवित्तका लगानीकर्ताहरुले मालामाल भएका छन् । यो महिना लघुवित्त समूहका लगानीकर्ताहरुले १५.१९ प्रतिशत आम्दानी गरेका छन् ।  

त्यसै गरि दोस्रोमा वित्त समूहका लगानीकर्ताहरुले ५.३३ प्रतिशत कमाएका छन् । तेस्रोमा होटल्स एण्ड टुरिजम समूहका लगानीकर्ताहरुले २.४१ प्रतिशत आम्दानी गरेका छन् । यो महिना सबैभन्दा धेरै गु्माउनेमा वाणिज्य बैंक र हाइड्रो समूहका लगानीकर्ताहरु छन् । यी समूहका लगानीकर्ताहरुले क्रमशः ३.०९ र ३.२५ प्रतिशतले गुमाएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

साप्ताहिक रुपमा हेर्दा पनि यो साता लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । लघुवित्त समूहका लागानीकर्ताले एक साताको अवधिमा ४.४२ प्रतिशत कमाएका छन् भने ।  

त्यस्तै होटल्स एण्ड टुरिजमका लगानीकर्ताहरुले १.२९ प्रतिशत कमाएका छन् । साप्ताहिक रुपमा सबै भन्दा बढी गुमाउनेमा उत्पादन तथा प्रशोधन समूह र  विकास बैंक समूहका लगानीकर्ता छन् । यी समूहका लगानीकर्ताहरुले यो साता क्रमशः ७.४८ र २.३९ प्रतिशतले गुमाएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.