आईतवार, चैत्र १,२०८२ 04:49:27
Bizshala
  • आईतवार, चैत्र १,२०८२ 04:49:27
Bizshala
Global IME Bank Limited

दराज नेपालको ‘द रियल सेल’ अभियान घोषणा, ६०% सम्मको छुट

Hyundai Nepal
दराज नेपालको ‘द रियल सेल’ अभियान घोषणा, ६०% सम्मको छुट
Shivam Cement

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ‘द रियल सेल’ अभियानकोे घोषणा गरेको छ । यो सेल चैत १ गते बेलुका ८ बजेदेखि चैत ६ सम्म सञ्चालन हुनेछ ।  

यस अभियान अवधिभर ग्राहकहरूले ६०% सम्मको छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क डेलिभरी तथा रु. ६३ लाख बराबरका भौचरहरू सहितका आकर्षक अफरहरू प्राप्त गर्न सकिनेछ ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

अधिल्ला सेलहरुमा झैँ यस सेलमा पनि विशेष साझेदार अफरहरू पनि समावेश गरिएका छन् । जसअन्तर्गत प्लाटिनम पार्टनर चर्च एण्ड ड्विाइट र ¥होटोका तर्फ बाट ४४ प्रतिशत सम्मको छुट, गोल्ड पार्टनर ब्राण्डहाउसका तर्फ बाट ६०% सम्मको छुट, तथा सिल्वर पार्टनर नाइकका तर्फ बाट ५०% सम्मको छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।  

ग्राहकको विश्वास अझ सुदृढ बनाउन यसपटक पनि ‘बेष्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा दाराजको दूई गुणा प्राइस डिफ्रेन्स रिफन्ड प्रमिस लागू हुने दराजले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ । यस अन्तर्गत, यदि ग्राहकले नेपालभित्रको अर्को कुनैपनि अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा निर्धारित भन्दा कम मूल्यमा उपलब्ध भएको भेट्टाएमा र योग्यताको सर्त पूरा भएमा दराजले मूल्य फरकको दोब्बर रकम फिर्ता गर्नेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

छुटहरूभन्दा बाहिर ‘द रियल सेल’ को उद्देश्य देशभरका ग्राहकहरूलाई मूल्य, सुविधा तथा उत्पादनहरूको विस्तृत छनोटलाई एकसाथ जोड्दै सहज र लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गरिएको कम्पनीले जनाएको छ ।  

यस सेल अवधि भर ग्राहकहरूले स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो तथा वेयरेबल्स, फर्निचर, गृह सजावट लगायत विभिन्न क्याटेगोरीहरूमा उपलब्ध अफरहरूको लाभ लिन सक्नुहुनेछ । अभियानले उपभोक्तालाई आफ्ना मनपर्ने उत्पादनहरू आकर्षक मूल्यमा किनमेल गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.