बिहीबार, बैशाख ३१,२०८३ 03:14:10
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 03:14:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

तेलको मूल्य प्रतिब्यारेल १८० डलरसम्म पुग्नेसक्ने साउदी अरबको आकलन

Laxmi Sunrise Bank Limited
तेलको मूल्य प्रतिब्यारेल १८० डलरसम्म पुग्नेसक्ने साउदी अरबको आकलन
Shivam Cement

काठमाण्डौ । साउदी अरबका अधिकारीहरुले अप्रिलको अन्त्यसम्म तेलको मूल्य प्रतिब्यारेल १८० डलरसम्म पुग्न सक्ने आकलन गरेका छन् ।  

होर्मुज स्ट्रेटमा अवरोध सिर्जना हुँदा अप्रिलको अन्त्यसम्म पनि अवरोध कायम नै रहे तेलको मूल्य बढ्न सक्ने संकेत व्यक्त गरिएको हो । 

Bizshala
New Office
CG Motors

फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता तेलको मूल्यमा तीव्र उतारचढाव आइरहेको छ । बिहीबार ब्रेन्ट क्रुडको मूल्य केही समयका लागि प्रति ब्यारेल ११९ डलरको नजिक पुगेर फेरि घटेको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit

रियादस्थित किङ फैसल सेन्टर फर रिसर्च एन्ड इस्लामिक स्टडिजका साउदी अरबको विदेश नीतिका विशेषज्ञ उमेर करिमले अलजजिरालाई बताएअनुसार, युद्ध यसरी नै अगाडि बढिरहे तेलको मूल्य प्रति ब्यारेल कम्तीमा १५० डलर पुग्ने सम्भावना उनले औंल्याए ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.