शुक्रबार, चैत्र ६,२०८२ 04:38:08
Bizshala
  • शुक्रबार, चैत्र ६,२०८२ 04:38:08
Bizshala
Global IME Bank Limited

जन्मदिनमा जीवन बीमा पोलिसी उपहार

Hyundai Nepal
जन्मदिनमा जीवन बीमा पोलिसी उपहार
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय विभिन्न उत्सव, चाडपर्व र विशेष अवसरहरुमा महंगा उपहार, जिन्सी सरसामान तथा गहना दिनुको सट्टा जीवन बीमालेख उपहार दिने प्रचलन बढेको छ ।

यसै क्रममा सैनामैना न.पा.–०८ निवासी प्रचण्ड भारीले आफ्नो छोरा प्रशान्त भारीको १९ औँ जन्मोत्सवको अवसरमा सन नेपाल लाइफबाट बीमांक रु.२५ लाख भएको जीवन बीमालेख उपहार दिएका छन् ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

आफ्नो छोराको जीवनमा आइपर्ने विभिन्न जोखिमहरुको विरुद्ध सुरक्षा र अनिवार्य बचतको हिसावले उत्कृष्ट हुने हुँदा निजले सो बीमालेख उपहार दिएको उनले बताए । 

साथै सन नेपाल लाइफ इन्स्योरेन्समा आपतमा राहात, सन मेडिकेयर जस्तो नवीनतम सुविधा भएका कारण आफू अझै बढी प्रभावित भएको र यो सुविधा सबैले लिँदा आपतकालिन अवस्थामा धेरै नै सहज हुने पनि बताए ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सन नेपाल लाइफको मुर्गीया शाखा प्रवन्धक लक्ष्मी पाण्डेले बीमा क्षेत्रमा बीमालेख उपहार दिने प्रचलनले जीवन बीमाको विस्तार र विकासमा टेवा पुगेको बताईन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.