शुक्रबार, चैत्र ६,२०८२ 05:18:14
Bizshala
  • शुक्रबार, चैत्र ६,२०८२ 05:18:14
Bizshala
Global IME Bank Limited

यूएईमा सामाजिक संजालमार्फत अफवाह फैलाउँदा ७ नेपाली पक्राउ

Hyundai Nepal
यूएईमा सामाजिक संजालमार्फत अफवाह फैलाउँदा ७ नेपाली पक्राउ
Shivam Cement

काठमाण्डौ । यूएईमा सामाजिक संजालमा अफवाह फैलाएको आरोपमा हालसम्म ७ नेपाली पक्राउ परेका छन् ।  

इजरायल–अमेरिका र इरानबीच भएको युद्धपछि इरानले युएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आइरहेको छ । आक्रमणपछि खसेका ड्रोन तथा मिसाइलका फोटो, भिडियो खिच्ने, सामाजिक सञ्जालमा हालेको आरोपमा यूएई प्रहरीले हालसम्म ७ जना नेपालीलाई पक्राउ गरेको हो ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

यूईएले यसअघि नै इरानको आक्रमणसँगै त्यस्ता खालका फोटो तथा भिडियो पोस्ट नगर्न अनुरोध गरेको थियो । तर, त्यसको अवज्ञा गर्दै कतिपय नेपालीले फोटो तथा भिडियो खिच्ने र पोस्ट गर्ने गरेको थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यूएईमा त्यसरी पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दै दोषी ठहरिएको खण्डमा एक वर्षसम्म कैद र कैद भुक्तान भएपछि डिपोर्ट गरिदिने प्रावधान छ । साथै १ लाख यूएई दिरामसम्म जरिबाना गरिने समेत प्रावधान रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.