शुक्रबार, असार १९,२०८३ 06:50:34
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 06:50:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सानिमा बैंकद्वारा भारत-नेपाल रियल टाइम पीटुपी भुक्तानी सेवा शुरु

Laxmi Sunrise Bank Limited
सानिमा बैंकद्वारा भारत-नेपाल रियल टाइम पीटुपी भुक्तानी सेवा शुरु

काठमाण्डौ । सानिमा बैंकले नेपाल क्लियरिङ हाउससँग सहकार्य गर्दै भारत(नेपाल रियल टाईम पर्सन टु पर्सन(पी टु पी) भुक्तानी सेवा सुरु गरेको छ । जसले दुई देशबीच सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सुविघा प्रदान गर्दछ ।

यस सेवामार्फत भारत तथा नेपालका प्रयोकर्ताले बैंक खाताको विवरण साझा नगरी भर्चुअल पेमेन्ट एड्रेस तथा युपीआई आईडी प्रयोग गरेर रकमान्तर गर्न सक्छन् । नेपाली प्रयोकर्ताले भीपीए मार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय प्रयोकर्ताले युपीआई आईडी प्रयोग गरी भारत–नेपालमा रकम पठाउन तथा प्राप्त गर्न सक्नेछन् । यसले सीमा पार भुक्तानी प्रक्रियालाई अझ सरल , सुरक्षित र सहज बनाएको छ ।

New Office
CG Motors
Garima Development Bank

यो सुविघा विधार्थी , पेशागत ब्यक्तिहरु, यात्रु तथा भारत(नेपाल आवागमनमा निर्भर परिवारहरुका लागि आधुनिक र प्रभावकारी विक्लपका रुपमा उपयोगी हुनेछ ।

सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.