सानिमा बैंक र फिनतारा सोलुसन्सको सहकार्यमा शुन्य प्रतिशत ईएमआई सुविधाको सुरुवात
काठमाण्डौ । सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुका लागि सहज र आकर्षक शुन्य प्रतिशत ब्याजमा ईएमआई सुविधा प्रधान गर्ने उद्देश्यले फिनतारा सोलुसन्स प्रालिसँग सहकार्य गरेको छ ।यस सहकार्य अन्तर्गत, बैंकका ग्राहकहरुले फिन्तारासँग आबद्व मर्चेन्ट स्टोरहरुमा सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा आधिकतम १२ महिनासम्म शुन्य प्रतिशत ब्याजमा ईएमआई सुविधा...

