बुधबार, असार १०,२०८३ 07:57:48
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:57:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सूर्यज्योति लाइफको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Laxmi Sunrise Bank Limited
सूर्यज्योति लाइफको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थापक समूहअन्तर्गतको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहबाट कुल ५ लाख कित्ता सेयर बिक्रीमा राखेको जनाएको छ ।

यी सेयरहरूमा लगानी गर्न चाहने योग्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ–संस्थाहरूलाई आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । प्रतिकित्ता सेयरको न्यूनतम मूल्य २४० रुपैयाँ निर्धारण गरिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

इच्छुक आवेदकले बोलपत्र पेश गर्दा सम्पूर्ण ५ लाख कित्ताकै लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । बोलपत्र पेश गर्ने अवधि आज चैत १८ गतेदेखि सुरु भई चैत २५ गतेसम्म रहनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बोलपत्र फाराम काठमाडौंको बालुवाटारस्थित रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडबाट प्राप्त गरी त्यहीँ बुझाउन सकिनेछ। कम्पनीका अनुसार प्राप्त भएका सबै बोलपत्रहरू चैत २६ गते बिहान ११ बजे बिक्री प्रबन्धक रिलायबल क्यापिटलको कार्यालयमा खोलिनेछन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.