Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेपाल बैंकको नाम दुरुपयोग गरेर भईरहेको ठगीबाट जोगिन बैंकको आग्रह

Global IME Bank Limited
नेपाल बैंकको नाम दुरुपयोग गरेर भईरहेको ठगीबाट जोगिन बैंकको आग्रह
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले बैंकको नाम दुरुपयोग गरेर भईरहेको ठगीबाट जोगिन आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जालहरुमार्फत आर्थिक प्रलोभन देखाई ठगी भईरहेकाले सेचत रहन आग्रह गरेको हो ।  

विभिन्न समूह÷व्यक्तिबाट नेपाल बैंकको लोगो,तथा बैंकसँग सम्बन्धित फोटो,इमेल तथा लिंकहरु प्रयोग गररी कर्जा स्वीकृतपत्र,चिठ्ठा,उपहार कार्यक्रम,आदि जस्ता विभिन्न आर्थिक प्रलोभन देखाई ठगी भईरहेकाले सचेत रहन बैंकले सबैमा आग्रह गरेको छ । बैंकले विभिन्न सामाजिक सञ्जालहरु जस्तै,फेसबुक,एक्स,टिकटक,युटुब,वाट्सएप,भाइबर,इमोमार्फत कुनै पनि कर्जा स्वीकृतपत्र,चिठ्ठा,उपहार जस्ता कार्यक्रम घोषणा नगरेको स्पष्ट पारेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै खाताको केवाईसी अपडेट गर्ने प्रयोजनका लागि वा खातामा पैसा जम्मा गरिदिने भनि वा अन्य कुनै प्रयोजनका लागि ओटीपी,लिंक,पिनकोड तथा पासवर्ड जस्ता सूचनाहरु बैंकले नमाग्ने भएको हुँदा कसैलाई पनि यस्ता प्रकारको गोप्य स्रूचना तथा नम्बरहरु उपलब्ध नगराउन बैंकले सूचित गरेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.