मंगलवार, असार १७,२०८२ 02:16:09
  • मंगलवार, असार १७,२०८२ 02:16:09
Global IME Bank Limited

सुन हालसम्मकै महङ्गो, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

Hyundai Nepal
सुन हालसम्मकै महङ्गो, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड राखेको छ । अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले बढेको सुनको मूल्य आज आज भने प्रतितोला १७ सय रुपैयाँले बढेको हो । यससँगै सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँ कायम भएको छ ।    

आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.