बिहीबार, बैशाख ३,२०८३ 07:30:12
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 07:30:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मिस वर्ल्ड जस्तै विश्वकै पहिलो ‘मिस एआई’ सौन्दर्य प्रतियोगिता हुने, विजेताले २० हजार डलर पाउने

Bizshala
मिस वर्ल्ड जस्तै विश्वकै पहिलो ‘मिस एआई’ सौन्दर्य प्रतियोगिता हुने, विजेताले २० हजार डलर पाउने
Shivam Cement

काठमाण्डौ । ‘एआई’अर्थात कृत्रिम बौद्धिकता विस्तारै हाम्रो दैनिक जीवनको अंग बन्न थालेको छ । केहि समयपछिले धेरैजसो मानिसहरु एआईका बारेमा अनविज्ञ थिए । अहिले सामाजिक सञ्जालमा एआईको प्रभृत्व विस्तारै बढीरहेको छ । यहासम्म की अब सामाजिक सञ्जालमा एआई इन्फ्लुएन्सरको संख्या पनि वृद्धि भईरहेको छ ।  

यस्तोमा हालै मात्रै मिस वर्ल्ड जस्तै मिस एआई प्रतियोगिता हुने घोषणा भएको छ । यो विश्वको पहिलो यस्तो सौन्दर्य प्रतियोगिता हुनेछ, जहाँ सबैभन्दा उत्कृष्ठ एआई मोडल तथा इन्फ्र्लुएन्सरलाई छनौट गरिनेछ । यो प्रतियोगिताको आयोजना वर्ल्ड एआई क्रियटर अवार्डले गर्नेछ ।  

सर्वोत्कृष्ठ हुने एआई मोडललाई २० हजार डलर पुरस्कार प्रदान गरिनेछ । यो प्रतियोगिताको इन्ट्री १४ अप्रिलदेखि सुरु भएको थियो । एआई मोडल ह्णडल गर्ने जोसुकै क्रियटरले पनि यो प्रतियोगितामा भाग लिन सक्नेछन् । यसका लागि केहि शर्तहरु पनि रहेका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

क्रियटर सामाजिक सञ्जालमा आवद्ध हुन्ुपर्ने छ र उसको उमेर १८ वर्ष पुगेको हुनुपर्नेछ ।  

प्रतियोगितामा एआई अवतारको सुन्दरता,सन्तुलन र केहि प्रश्नको उत्तरको आधारमा विजेता घोषित गरिनेछ । यसका साथै एआई मोडललाई कति जनाले मन पराएका छन् भन्ने विषय पनि मूल्यांकन गरिनेछ । अर्था सामाजिक सञ्जालमा एआई मोडलको कति फलोअर्स छन् भन्ने पनि हेरिनेछ । अहिले सबैभन्दा सामाजिक सञ्जालमा सबैभन्दा धेरै फलोअर्स आईताना लोपेज नामक एआई मोडलको छ । उनको ३ लाखभन्दा बढी फलोअर्स छन् ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.