Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेशनल लाईफको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

Global IME Bank Limited
नेशनल लाईफको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।  कम्पनीले भैरहवा स्थित होटल टाईगर प्यालेसमा उक्त कार्यक्रम सम्पन्न  गरेको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले शुभारम्भ गरेको सम्मान कार्यक्रममा विजेता अभिकर्ताहरुलाई खादा, माला र सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।  

तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य हुनु भएका ४ जना सीओटी र ८३ जना एमडीआरटी अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।  

समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीको लागि योग्य हुनु अभिकर्ताहरुको वृत्ति विकासको लागि महत्वपूर्ण रहने विश्वास ब्यक्त गरे । कम्पनीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन निरन्तर लगानी गर्ने जानकारी उनले दिए ।  

समारोहमा चर्चित कलाकार मनोज गजुरेलको मनोरन्जनात्मक एवं ब्यक्तित्व विकास सम्बन्धमा प्रस्तुती प्रस्तुत गरेका थिए ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.