Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

आज डलरको भाउ स्थिर,यस्तो छ राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

Global IME Bank Limited
आज डलरको भाउ स्थिर,यस्तो छ राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । आज डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ १५ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको मूल्य स्थिर रहेको हो ।   

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.६९ र बिक्रीदर १३३.२९ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै आज एक यूरोको खरिददर १४४०२ रुपैयाँ र बिक्रीदर १४४.६७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.५६ र बिक्रीदर १६९.३२रुपैयाँ कायम गरिएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.२४ रुपैयाँ र बिक्रीदर ८७.६४ रुपैयाँ रहेको छ ।  

एक कतारी रियालको खरिददर ३६.३९ रुपैयाा र बिक्रीदर ३६.५६ रुपैयाँ रहेको छ । केन्द्रीय बैंकका अनुसा्र आज एक बहराइन डिनारको खरिददर ३५१.९६ रुपैयाँ र बिक्रीदर ३५३.५५ रुपैयाँ रहेको छ ।   


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.