काठमाण्डौ। नेपाल टेलिकमको केन्द्रीय प्रवक्तामा किशोर कुमार भट्ट नियुक्त भएका छन्। कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक भट्टलाई कम्पनीको प्रवक्ता तोकिएको नेपाल टेलिकमले जनाएको छ।
TRENDING
यो पनि हेर्नुहोस
सुनको भाउ सामान्य बढ्यो, चाँदीको के भयो ?
- by Bizshala
- 5 घण्टा अगाडी
खाडी युद्धको असर : नेपालमा इन्धनको मूल्य एकैपटक अचाक्ली बढ्यो
- by Bizshala
- 18 घण्टा अगाडी

