बिहीबार, असार १२,२०८२ 04:07:29
  • बिहीबार, असार १२,२०८२ 04:07:29
Global IME Bank Limited

कस्मिक इलेक्ट्रिकलले आईपीओ निष्कासन गर्ने, विशेष साधारण सभा आह्वान

Hyundai Nepal
कस्मिक इलेक्ट्रिकलले आईपीओ निष्कासन गर्ने, विशेष साधारण सभा आह्वान
Nabil Bank Limited

काठमाण्डौ । कस्मिक इलेक्ट्रिकल लिमिटेड(कस्मिक)ले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रमुख अजेण्डा पारित गर्नका लागि विशेष साधारण सभा डाकेको छ ।  

कम्पनीको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ ५ गतेका लागि विशेष साधारण सभा डाकेको हो । उक्त सभा सानेपा, ललितपुरमा रहेको कम्पनीको कार्यालयामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

 

CG Motors
Muktinath Bikas Bank Limited

सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र आईपीओ निष्कासनबाट प्राप्त हुने कुल रकमको प्रयोगको सम्बन्धमा निर्णय लिने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै आईपीओ निष्कासनका लागि कम्पनीको तर्फबाट गर्नुपर्ने कामबारबाही गर्ने अख्तियारी प्रदान गर्ने सम्बन्धमा निर्णय लिने,कम्पनीको हाल कायम रहेको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.