• मंगलवार, भाद्र ३१,२०८२ 03:06:27
Global IME Bank Limited

यी हुन् साताका उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनी, अधिकांश जलविद्युत

Hyundai Nepal
यी हुन् साताका उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनी, अधिकांश जलविद्युत

काठमाण्डौ । यो साता बजारमा तीव्र उतारचढाव आउँदा जलििवद्युत उपसमूहका लगानीकर्ता मालामाल भएका छन् । यो साता सबै भन्दा उच्च प्रतिफल कमाउनेमा कुथेली बुखरी हाइड्रो पावरका लगानीकर्ता रहेका छन् । यो कम्पनीका लगानीकर्ताहरुले ४६ प्रतिशतसम्म आर्जन गरेका छन् ।

त्यसैगरि, सगरमाथा जलविद्युत कम्पनीका लगानीकर्ताहरुले करिब २६ प्रतिशत, माथिल्लो मैलुङ खोला जलविद्युतका लगानीकर्ताहरुले २५ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सका लगानीकर्ताहरुले २४.५५ प्रतिशत ,कर्णाली डेभलपमेन्टका लगानीकर्ताहरुले २३ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले १७ प्रतिशत , सानीमा जलविद्युतका लगानीकर्ताहरुले १६ प्रतिशत , थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताहरुले १४ प्रतिशत , नेपाल रि इन्स्योरेन्सका लगानीकर्ताहरुले पनि १४ प्रतिशत र रुरु जलविद्युतका लगानीकर्ताहरुले पनि १४ प्रतिशत नै आम्दानी गरेका छन् ।  

 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.