काठमाण्डौ । नेपालको लागि केइ अटोमोबाइल्स को आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी ले आउँदै गरेको नाडा अटो शोमा लन्च गर्ने भएको छ । कम्पनीले लञ्च गरिने वटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन पनि सुरु गरेको छ।
जस अन्तर्गत सहभागिता जनाउन केइ नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्न को उत्तर लेख्नु पर्नेछ। सहभागीले क्याम्पेनमा सहभागी भई केइ नेपाल को फेसबुक पेज र इन्स्टाग्राम पेज मार्फत उत्तर दिनु पर्नेछ । सहभागीमध्येबाट सबै ३ मोडेलहरूको सही पहिचान गरी उत्तरदिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्नेछन्। केइ नेपालको सोसियल मीडिया फोलोवर्स र फ्यानहरुले यस रमाइलो क्याम्पेनमा अनुमान गरि भाग्यशाली विजेता बन्न सक्ने कम्पनीले जनाएको छ ।
यो क्याम्पेन आजबाट भाद्र १० गतेसम्म चल्ने बताइएको छ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                