Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, डाक्यो प्रथम साधारण सभा

Global IME Bank Limited
नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, डाक्यो प्रथम साधारण सभा
Nabil Bank Limited

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा डाकेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीकोे प्रथम साधारण सभा डाकेको हो ।  

सभा आगामी फागुन २१ गते भरतपुर चितवनमा रहेको  महर्जन कम्प्लेक्समा बिहान ११ बजे  आयोजना हुनेछ ।  

उक्त सभामा कम्पनीको चुक्तापूँजी रु.७५ करोडबाट ३० प्रतिशत आईपीओ सर्वसाधारणलाई जारी गर्ने सेयरधनीहरुसँग स्वीकृती लिने र आवशयक कार्यका लासगि सञ्चालक समितिलाई अख्तिपारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै,अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिुका सार्थ सञ्चालक समितिको गठन तथा स्वतन्त्र सञ्चालको नियुक्त गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.