शनिबार, असार २०,२०८३ 08:05:37
Bizshala
  • शनिबार, असार २०,२०८३ 08:05:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ई–सेवाको दशैंतिहार अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने

Laxmi Sunrise Bank Limited
ई–सेवाको दशैंतिहार अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने

काठमाण्डौ । नेपालकै पहिलो तथा अग्रेणी भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले यसपालिको दशैंतिहार र छठ पर्व लक्षित गरेर ‘ई–सेवा महाउत्सवः ई–सेवाको कारोबारमा नाम्मीको दामी कार’नामक अफर सार्वजनिक गरेको छ।  

यस अफरअन्तर्गत असोज १ देखि कार्तिक ३० गतेसम्म ई–सेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्तामध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन्। कार जित्न योग्य हुनका लागि आफ्नो आवश्यकता अनुरूप ई–सेवाका जुनसुकै सेवाको प्रयोग वा ई–सोवबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिनेछ।

New Office
CG Motors
Garima Development Bank

यसका साथै, १०० रुपैयाँको खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आईफोन १६ पनि जित्न सक्नेछन्। मात्र १०० रुपैयाँमा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रुपमा फिर्ता नै पाउनेछन्।  

त्यसैगरी, दैनिक र साप्ताहिक रुपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ। दैनिक अफर अन्तर्गत, अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रुपमा अफर आउने छ। उक्त सेलमा प्रयोगकर्ताहरुले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन्। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साप्ताहिक रुपमा आउने अफरमा भने हरेक हप्ताको मंगलबार ई–सेवाका विभिन्न सेवाहरु, मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सकिनेछ । यी अफरहरूबारे थप जानकारीहरु ई–सेवाको फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जालहरूमार्फत प्राप्त गर्न सकिनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.