Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

प्रोटिन दिवस २०२४ को मुख्य नारा ‘सल्भ विथ प्रोटिन’

Global IME Bank Limited
प्रोटिन दिवस २०२४ को मुख्य नारा ‘सल्भ विथ प्रोटिन’
Nabil Bank Limited

काठमाण्डौ । यूएस सोयाबीन एक्स्पोर्ट काउन्सिल (यूएसएसईसी) द्वारा सञ्चालित सचेतना पहल ‘राइट टु प्रोटिन’ले आफ्नो स्थापनाको ५ औँ वर्ष पारेर फेब्रुअरी २७ मा मनाइने प्रोटिन दिवस २०२४ को विषयवस्तुको रूपमा ‘सल्भ विथ प्रोटिन’ अवधारणा अगाडि सारेको छ।  

यो पहलले व्यक्ति, व्यवसाय र उद्योगका नेतृत्वकर्ताहरूलाई प्रोटिनयुक्त खाद्य पदार्थको बढ्दो मागलाई सम्बोधन गर्न, नेपाल र ठूला दक्षिण एशिया क्षेत्रका नागरिकहरूका लागि पहुँच योग्य प्रोटिन उपलब्ध गराउन एकजुट हुन आह्वान गर्दछ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अत्यावश्यक म्याक्रो न्यूट्रिएन्टको रूपमा प्रोटीनका बारेमा बुझाइको कमीले अपर्याप्त मात्रामा यसको खपत हुने गरेको छ । प्रोटिन दिवस २०२४ को ‘सल्भ विथ प्रोटिन’ नाराले विभिन्न ब्रान्ड, नागरिक अगुवा, मिडियाकर्मी तथा नागरिकहरूलाई प्रोटिनको प्रयोगले स्वस्थ समाज निर्माणमा सहयोग पुर्‍याउने सन्देशलाई व्यापक बनाउने जनाइएको छ।  

राइट टु प्रोटिनले हरेक खानामा प्रोटिन जागरूकता र खपत बढाउन पोषणविद्, खाद्य उद्योग विशेषज्ञ, शेफ, फूड ब्रान्ड र नागरिक अगुवा लगायत अन्य समर्थकहरूको साथमा फेब्रुअरी २७ मा प्रोटिन दिवस २०२४ मनाउने तयारी गरेको छ।

राइट टु प्रोटिनले सबैलाई २७ फेब्रुअरीमा प्रोटीन दिवस मनाउन र दैनिक जीवनमा पोषणको कमीलाई चेतनाका साथ चुनौती दिँदै ‘सल्भ विथ प्रोटिन’ नारालाई सार्थक बनाउन आग्रह गरेको छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.