आईतवार, असार ८,२०८२ 03:24:29
  • आईतवार, असार ८,२०८२ 03:24:29
Global IME Bank Limited

सिद्धार्थ बैंकको लाभांश घोषणा

Hyundai Nepal
सिद्धार्थ बैंकको लाभांश घोषणा
Nabil Bank Limited

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।  

बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट ४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) प्रदान गर्ने निर्णय गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

 

प्रस्तावित लाभांशमा  हाल कायम चुक्तापूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँको कुल ४ प्रतिशतले हुन आउने ५६ करोड ३५ लाख ९९ हजार रुपैयाँ नगद लाभांश रहेको छ । 

यो लाभांश नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाउने र आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गर्ने निर्णय समेत भएको बैंकले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.