प्रिमियम इभी चाहनेको रोजाईमा स्काईवेल, हाई फिचर्सका कारण नाडामा विशेष आकर्षण
काठमाण्डौ । नाडा अटो शोमा गाडीप्रेमीहरुको घुँइचो लागेको छ । शोमाविभिन्न ब्राण्डका गाडीहरु प्रदर्शन गरिएको छ । जसमा ८० प्रतिशत गाडी विद्युतीय सवारी (इभी) छन् । अधिकांशको नजर इभी गाडीमै देखिएको छ । पछिल्लो समय सरकारले अटो सेक्टरमा दिएको छुटसँगै बिजुलीको पर्याप्त उपलब्धता र ठूला ब्यापारिक घरानाहरु विद्युतीय गाडीको बिक्रेता बनेका कारण विद्युतीय(इभी) गाडीको आयात केही...

