नाडा अटो शोमा केइले ३ वटा मोडेल सार्वजनिक गर्ने, लञ्च गरिने मोडलको नाम बताउनेलाई पुरस्कारको व्यवस्था
काठमाण्डौ । नेपालको लागि केइ अटोमोबाइल्स को आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी ले आउँदै गरेको नाडा अटो शोमा लन्च गर्ने भएको छ । कम्पनीले लञ्च गरिने वटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन पनि सुरु गरेको छ। जस अन्तर्गत सहभागिता जनाउन केइ नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्न को उत्तर लेख्नु पर्नेछ। सहभागीले क्याम्पेनमा...

