सुजुकीको नयाँ जेड–सिरिज इन्जिनसहितको ‘ईपिक न्यू स्विफ्ट’ नाडा अटो शोमा सार्वजनिक हुने
काठमाण्डौ । सुजुकीको नयाँ जेड–सिरिज इन्जिनसहितको ईपिक न्यू स्विफ्ट नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनका आधिकारिक वितरक सीजी ्रमोटो कर्पल सुजुकीको यो नयाँ भेरियन्ट आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजना हुन लागेको नाडा अटो शो २०२४ मा सार्वजनिक गर्न लागेको हो । नयाँ जेड–सिरिज १.२ लिटर इन्जिनसहितको एपिक न्यू स्विफ्ट...

