पार्किङमा राखिएको सेरेसको इभीमा आगलागी, कारण ब्याट्री सर्ट
काठमाण्डौ । विद्युतीय एसयूभी सेरेसमा आगलागी भएको छ । काठमाण्डौको सितापाइलास्थित विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा पार्किङ गरेर राखिएको सेरेसको इभी एसयूभीमा एक्कासी आगलागी भएको हो ।
TRENDING
काठमाण्डौ । विद्युतीय एसयूभी सेरेसमा आगलागी भएको छ । काठमाण्डौको सितापाइलास्थित विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा पार्किङ गरेर राखिएको सेरेसको इभी एसयूभीमा एक्कासी आगलागी भएको हो ।
काठमाण्डौ । चिनियाँ ब्राण्डले कब्जा गरेको बजार हिस्सा पुनःप्राप्त गर्ने उद्देश्य स्वरुप थुप्रै युरोपेली कार निर्माताहरुले एकैपटक सस्तो ईभी कार सार्वजनिक गरेका छन् । पेरिस मोटर शोमा ठूलो संख्यामा युरोपेली कार निर्माताहरुले कम मस्ल्य पर्ने ईभी कारहरु लञ्च गरेका हुन् । उक्त शोमा थुप्रै सस्ता मोडलका ईभी कारहरु लञ्च गरिएको र यो कदम चिनियाँ आक्रामक बजार रणनीति विरुद्ध भएको...
काठमाण्डौ । नेपालका लागि हिरो मोटरसाइकलको एकल आधिकारिक बिक्रेता सीजी मोटर्सले नयाँ एक्सपल्स प्रो– र्याली संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । शहर तथा अफ–रोड दुबै क्षेत्रमा उत्कृष्ट सवारी अनुभव दिन सफल एक्सपल्स ग्राहकहरूको पहिलो रोजाइको बाइक बन्दै गइरहेको कम्पनीको दाबी छ । साथै, ग्राहकलाई थप आत्मविश्वास दिलाउन र बाइकसँगको सम्बन्ध अझ प्रगाढ बनाउने सोचका साथ सीजी...
काठमाण्डौ । यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ लिएर सुरुवात गरेको टाटा पन्च ईभीको यो दशैंमा ३७७ युनिट डेलिभरी भएको छ । शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको टाटा पन्च ईभीमा कम्पनीले सोचेकोभन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदी प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए । सिजापतिको अनुसार सुरुवाती भेरियन्टमा पनि ग्राहकहरुले सनरुफको...
काठमाण्डौ । महिन्द्रा एण्ड महिन्द्राले बढ्दो हाईब्रिड बजारमा आफ्नो प्रभाव बढाउन सन् २०२६ मा आफ्नो पहिलो पेट्रोल–हाईब्रिड मोडल ल्याउने योजना बनाएको बताइएको छ। कम्पनीले यो योजनाका लागि २७ हजार करोड भारु लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै कम्पनीले स्कोडा अटो फक्सवागनसँग प्रविधि साझेदारी गर्न सक्ने समेत जनाइएको छ । भारतमा हाल यो सेगमेन्टमा टोयोटा किर्लोस्कर मोटर र...
काठमाण्डौ । ओमोडा एन्ड जेइको कम्पनीको नेपालका लागि आधिकारिक वितरक, एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले ‘जेइको जे सिक्स’ इलेक्ट्रिक एसयुभी र ओमोडा ई फाइभको १०० भन्दा धेरै युनिटहरू डेलिभरी गरेको छ । पूर्ण रूपमा विद्युतीय जेइको जे सिक्स, नेपालमै पहिलो अफ–रोड इलेक्ट्रिक एसयुभी हो । गत अगस्टमा नाडा अटो सोको अवसरमा सार्वजनिक गरिएको बहु–प्रतिक्षित जेइको जेसिक्सले यसको...
काठमाण्डौ । युरोपेली युनियन(ईयु)ले चिनियाँ ईभी सवारी साधनहरुमा भारी कर लगाउने भएको छ । ईयुका अधिकांश देशहरुले समर्थन गरेपछि चिनियाँ ईभीमाथि युरोपमा भारी कर लगाउने तयारी भएको हो । युरोपेली नेताहरुले चिनियाँ इभी अटो युरोपेली बजारका लागि खतरा बन्न सक्ने आकँलन गर्दै चीनबाट आयात हुने ईभी गाडीहरुमा भारी भन्सार शुल्क लगाउने निर्णय गरेका हुन् । चीनमा निर्मित विद्युतीय सवारी...
काठमाण्डौ । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले ‘भेन्यु ई’ भेरियन्टको उत्पादन पनि सुरु गरेको छ। कर्पोरेशनले २०२४ मे बाट भेन्यु र एसएक्स उत्पादन सुरु गरेको थियो। लक्ष्मी मोटर कर्पोरेशन, नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो।कम्पनीले नेपालमा हुन्डाई भेन्युको व्यवसायिक उत्पादन सुरु गरिए सँगै...
काठमाण्डौ । जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई रिलायन्स फाइनान्स लिमिटेडले प्रतिस्पर्धी ब्याजदरमा कर्जा दिने भएको छ । यी गाडीका ग्राहकलाई सरल रुपमा कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपालका लागि जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडीको अधिकृत विक्रेता पूजा कन्स्ट्रक्सन नेपाल प्रालि र रिलायन्स फाइनान्स लिमिटेडबीच व्यावसायिक सहकार्यसम्बन्धी...
काठमाण्डौ । दशैंको अवसरमा, टीभीएस नेपालले “महा एक्सचेञ्ज मेला आयोजना गर्ने भएको छ । मेलामार्फत ग्राहकलाई पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारी साधन घर लैजाने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ। असोज १५ देखि २०, २०८१ सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन लागेको यस मेलामा ग्राहकहरूले आकर्षक अफरहरू, पुरस्कारहरूका साथै विशेष दशैं अफरको...
काठमाण्डौ । हुन्डाई मोटर कम्पनीले आज एक महत्वपूर्ण कोसेढुङ्गा पार गरेको छ । यो कम्पनीले १० करोड युनिट कारहरुको उत्पादनको रेकर्ड बनाएको हो । यो उपलब्धि कम्पनीको स्थापना भएको ५७ वर्षमा पूरा भएको थियो, जसले यसलाई विश्वव्यापी अटोमोटिभ उद्योगमा सबैभन्दा अगाडि देखाएको छ । यो कोशेढुङ्गाको सम्मानमा हुन्डाई मोटरले कोरियाको उल्सान प्लान्टमा एक समारोहको आयोजना समेत गरेको थियो...
काठमाण्डौ । आधिकारिक वितरक सिजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ सवारीसाधनहरूको आगमनको घोषणा गरेको छ। बहु–प्रतीक्षित एक्स्पेङ जी६ आगामी दशैंभन्दा अघिनै वितरण गर्ने तयारी गरिएको छ ।
काठमाण्डौ । चिनियाँ नयाँ ईभी ब्राण्ड लि अटो र जिकरले सेप्टेम्बर महिनामा रेकर्डतोड कार आपूर्ति गरेका छन् । दुवै कम्पनीले मंगलबार जारी गरेको प्रतिवेदनमा यस्तो देखिएको छ । कम्पनीहरुले डेलिभर गरेको कारहरुमा हाईब्रिड र ब्याट्रीबाट मात्रै चल्ने कारहरु समावेश छन् । सेप्टेम्बर महिना लि अटोले ५३ हजार ७०९ युनिट कार डेलिभरी गरेको छ । जसन यस अघिको जुलाई महिनाको रेकर्डभन्दा ५...
काठमाण्डौ । नेपालमा निकै राम्रो व्यापार गरिरहेको विद्युतीय एसयूभी बीवाईडीमा गम्भीर समस्या देखिएको छ । समस्याको समयमै समाधान नहुने हो र बिक्री भएका गाडी फिर्ता नहुने हो भने बीवाईडीको डल्फिन र यूआन प्लस इभीहरुमा आगलागीको जोखिम उच्च रहेको देखिएको हो । यही जोखिमका कारण अन्तराष्टिय बजारमा निकै ठूलो संख्यामा बिक्री भइसकेका बीवाईडी कार फिर्ता हुने देखिएको सिएनएनले जनाएको छ ।...
काठमाण्डौ । नेपालको अटो बजार पछिल्लो समय इभीमय छ । यही मौकामा व्यापारीहरुले छोटो समयमा पैसा कमाउने उद्देश्यले नेपालभित्र वारेन्टी नै नभएका कारहरु आयात गरी जथाभावी बिक्री गरिरहेका पाइएको छ । पछिल्लो उदाहरणको रुपमा विलिङ कम्पनीको बिङ्गो लगायतका विभिन्न ब्राण्डहरुलाई लिन सकिन्छ । विलिङको विङ्गो इभी पछिल्लो समय पारामाउण्ट मोटर्सले नेपाल भित्र्याएर ग्राहक लोभ्याउने...
काठमाण्डौ । सिजी मोटर्सले यस दशैंमा ग्राहकहरूलाई लक्षित गर्दै नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार्वजनिक गरेको छ। विद्युतीय गाडी किन्नचाहनेहरूका लागि यो अफर निकै फाइदाजनक हुने कम्पनीले जनाएको छ। नेटा भी किन्दा, ग्राहकहरूले ५० हजारसम्मको निश्चित नगद छुट पाउनेछन् । साथै,आफ्नो पुरानो गाडी साटेर नयाँ ईभी किन्न चाहनेहरूका लागि थप ५० हजारसम्मको एक्सचेन्ज बोनसको सुविधा पनि...
काठमाण्डौ । एसपीजी अटोमोबाइल्सले गत सोमबार एक अनलाइन लाइभ प्रसारण गरी विभिन्न मिडियाको साथमा जेइको जेसिक्सको विशेष प्रोडक्ट ब्रिफिङ गरेको छ ।ओमोडा एन्ड जेइको नेपालका कन्ट्रि डिरेक्टर सोङ ह्वाइफुद्वारा सञ्चालित कार्यक्रम चीनमा सम्पन्न भएको थियो । कार्यक्रममा अनलाइनमार्फत शारडा ग्रुपका विशेष अतिथीहरू, मिडिया तथा प्रभावशाली व्यक्तित्वहरूको उपस्थिती रहको थियो ।नेपाली...
काठमाण्डौ । टाटा मोटसले आपतकालिन सर्भिस सुविधाको व्यवस्था गरेको छ । कम्पनीले देशव्यापी आइपरेको बाढि पहिरो तथा डुवानका घटनाबाट टाटा प्यारेन्जर गाडीमा क्षति पुगेका गाडीहरुमा थप क्षति हुनबाट रोक्नका लागि यो सुविधाको व्यवस्था गरेको हो । यसअन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै यस सुविधा लिन सकिनेछ । टाटा मोटर्सका सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी...
काठमाण्डौ । नेपालीहरुको माहन चाडपर्वहरु नजिकिँदै गर्दा यातायातका साधनहरुको प्रयोग पनि अन्य समय भन्दा धेरै हुने गर्छ । सवारी साधनहरुको कन्डिसन सही भए मात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्रा पनि गर्न सकिन्छ ।त्यसैले सुरक्षित यात्राको कामनासहित चाडबाडको बेला ढुक्कसँग यातायात व्यवसायीहरुले आफ्नो व्यवसाय संचालन गर्न सहयोग मिलोस् भन्ने...
काठमाण्डौ । जापानीज अटो निर्माता कम्पनी टोयोटा मोटर कर्पको उत्पादनमा लगातार ७ महिना गिरावट आएको छ । अगस्ट महिनामा पनि कम्पनीको विश्वभरको उत्पादन ११ प्रतिशतले घटेको छ । अगस्ट महिनामा कम्पनीले ७ लाख ९ हजार ५७१ युनिट सवारी उत्पादन गरेको छ । घरेलु बजारमा पनि कम्पनीको उत्पादनमा २२ प्रतिशतको कमी आएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.