शुक्रबार, जेष्ठ १,२०८३ 09:13:42
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 09:13:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पार्किङमा राखिएको सेरेसको इभीमा आगलागी, कारण ब्याट्री सर्ट

Laxmi Sunrise Bank Limited
पार्किङमा राखिएको सेरेसको इभीमा आगलागी, कारण ब्याट्री सर्ट
Shivam Cement

काठमाण्डौ ।  विद्युतीय एसयूभी सेरेसमा आगलागी भएको छ ।  

काठमाण्डौको सितापाइलास्थित विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा पार्किङ गरेर राखिएको सेरेसको इभी एसयूभीमा एक्कासी आगलागी भएको हो । 

Bizshala
New Office
CG Motors

बा प्र ०२ ०२९ च ५९५० नम्बरको सेरेसको सो विद्युतीय कारमा आगलागी भएको प्रहरीले जनाएको छ ।

पार्किङ गरेर राखिएको कारमा एक्कासी आगलागी भई धूँवाको मुस्लो देखिएपछि स्थानीय त्रसित भएका थिए । प्रारम्भिक अनुसन्धानको क्रममा सो कारमा ब्याट्री सर्ट भएर आगलागी भएको थियो । 

Garima Development Bank
Shivam Cement
IME remit

वारुणयन्त्र, प्रहरी र स्थानीयको सहकार्यमा सेरेसको इभीमा लागेको आगो नियन्त्रणमा लिइएको बताइएको छ । पार्किङ गरेर राखिएको भए पनि कारमा कोही थिएनन्, जसका कारण घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.