दोस्रो त्रैमासमा पनि घट्यो टेस्लाको बिक्री, चीनमा निर्मित कारहरुको बिक्रीमा पनि २४.२% को कमी
काठमाण्डौ । अमेरिकी इभी निर्माता कम्पनीले टेस्लाको आपूर्ति पहिलोपटक लगातार दुई त्रैमाससम्म घट्न पुगेको छ । जुन त्रैमासमा कम्पनीको आपूर्ति ६ प्रतिशतले घट्ने अनुमान गरिएको छ । अप्रिलदेखि जुनको अवधिसम्म कम्पनीले ४ लाख ३८ हजार १९ युनिट कार डेलिभर गरेको अनुमान गरिएको छ ।एलएलईजीले गरेको सर्वेक्षणमा यस्तो देखिएको हो । कम्पनीले मंगलबार आफ्नो त्रैमासिक प्रतिवेदन सर्वाजनिक...

