विवाईडीले फेरी घटायो अर्को कारको मूल्य,बन्यो कम्पनीको सबैभन्दा सस्तो कार
काठमाण्डौ । चिनिया ईभी कार निर्माता कम्पनी विवाईडीले आफ्नो अर्को एक कारको मूल्य घटाएको छ । कम्पनीले बीईभी ई–टु कारको मूल्य घटाएको हो । कम्पनीले यो मोडलको कारको मूल्य १४ हजार २ सय डलरबाट घटाएर १२ हजार ५ सय डलरमा झारेको छ । विआईडीको ई–टु मोडल ओसियन सिरिज अन्तर्गतको कार हो । जुन सन् २०२१९ मा पहिलोपटक बजारमा उपलब्ध गराइएको थियो । यसको परिमार्जित मोडल सन् २०२३ अप्रिलमा लञ्च...

