Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

‘मिस युनिभर्स नेपाल २०२४ ’ को आधिकारिक टु ह्वीलर प्रायोजकमा टीभीएस एन्टर्क

Global IME Bank Limited
‘मिस युनिभर्स नेपाल २०२४ ’ को आधिकारिक टु ह्वीलर प्रायोजकमा टीभीएस एन्टर्क
Nabil Bank Limited

काठमाण्डौ । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक टु ह्वीलर प्रायोजकको रुपमा टीभीएस एन्टर्क भित्रिएको छ । यस वर्षको मिस युनिभर्स नेपालको आवेदन खुल्ला भइसकेको छ भने ग्रान्ड फिनाले भदौ महिनाको दोश्रो सातातिर हुने भएको छ ।

विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपालमा २०२० देखि सुरु भएको हो । यो वर्ष मिस युनिभर्स नेपालको आयोजना ग्लोबल ग्लामर भेन्चरले गर्दैछ भने प्रर्तिस्पर्धीहरुलाई प्रशिक्षण प्रदान गर्न अन्तर्राष्ट्रिय इमेज कन्सल्टेन्ट एवम् पेजेण्ट कोच एलेक्जेन्डर गोन्जालेजलगायत अनुभवी व्यक्तिहरु नेपाल आउने कार्यक्रम रहेको छ ।  

Shivam Cement
Sagarmatha Cement

पछिल्ला दुई वर्षहरूमा जस्तै मिस युनिभर्स नेपाल २०२२ मा उचाइ र तौलको मापदण्ड हुने छैन, समलैङ्गिक महिलाहरूले समेत सहभागिता जनाउन पाउनेछन् र देश बाहिर रहेका अन्य नेपाली युवतीहरूको निम्ति पनि आवेदन खुल्ला राखिएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.