सोमबार, बैशाख १४,२०८३ 02:32:52
Bizshala
  • सोमबार, बैशाख १४,२०८३ 02:32:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एमएडब्लू राइड्सले गर्यो ‘ब्लू स्ट्रिक्स च्याप्टर लिडर’ नियुक्ती कार्यक्रमको आयोजना

Bizshala
एमएडब्लू राइड्सले गर्यो ‘ब्लू स्ट्रिक्स च्याप्टर लिडर’ नियुक्ती कार्यक्रमको आयोजना
Shivam Cement

काठमाण्डौ । नेपालमा यामाहाको एकमात्र आधिकारिक वितरक एमएडब्लू राइड्सले देशभरिका च्याप्टर लिडरहरूलाई स्वागत गर्न ब्लू स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिंग इभेन्टको आयोजना सफलतापुर्वक सम्पन्न गरेको छ। सुर्खेत, इटहरी, काठमाण्डौ (पेप्सीकोला, महाराजगञ्ज, कलङ्की), भक्तपुर, सिन्धुली र पोखराका प्रतिनिधिहरू ब्लुस्ट्रिक्स पहलअन्तर्गत सहकार्य, नेतृत्व र समुदाय–सञ्चालित प्रगतिको यात्रामा जुटेका थिए।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कार्यक्रमको मुख्य आकर्षण एमएडब्लु राइड्स र च्याप्टर लिडरहरूबीचको समझदारीपत्र (एमओयू)मा दुवै पक्षले हस्ताक्षर गरेका थिए। यसले यामाहा र यसका राइडर कम्युनिटीहरूबीचको सम्बन्धलाई सुदृढ बनाउने साझा प्रतिबद्धताको प्रतीकका रूपमा काम गर्ने कम्पनीले दाबी गरेको छ । ।

CG Motors
Garima Development Bank
IME remit

यस अवसरमा एमएडब्लु राइड्सका कार्यकारी निर्देशक र सीईओ दीपककुमार अग्रवालले नवनियुक्त लिडरहरूलाई सेरेमोनियल च्याप्टर लिडर किटहरू हस्तान्तरण गरे। कार्यक्रममा सम्बोधन गर्दै अग्रवालले भने, ‘ब्लुस्ट्रिक्स पहल समुदाय र नेतृत्वको शक्तिप्रति हाम्रोअटल विश्वासको प्रमाण हो।स्थानीय लिडरहरूलाई सशक्तिकरण गरेर हामीले साझा जोश, जिम्मेवारी र नवीनतामा हुर्किने एउटा बलियो र थप एकताबद्ध यामाहा परिवार सिर्जना गर्ने लक्ष्य राखेका छौं।’ 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.