सोमबार, बैशाख १४,२०८३ 12:57:10
Bizshala
  • सोमबार, बैशाख १४,२०८३ 12:57:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एमएडब्लु वृद्धिले चितवनमा ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’गर्ने , सेरेसमा र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि

Bizshala
एमएडब्लु वृद्धिले चितवनमा ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’गर्ने , सेरेसमा र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि
Shivam Cement

काठमाण्डौ । नेपालका लागि सेरेस र नामी इभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनलाई लक्षित गरेर यो क्षेत्रकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले भरतपुर, चितवनस्थित सिमटी रिसोर्टमा आउँदो २१ माघदेखि २३ माघसम्म तीनदिने‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो मेलामा इभी किन्न चाहने चितवनका ग्राहकले सेरेसमा र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि पाउनेछन् ।  

साथै,ग्राहकले अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्नेछन् ।  

यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन् । ‘अनस्पट फाइनान्सिंग’को व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ । साथै, सेरेस र नामीलाई आकर्षक ब्याजदरमा घर लान सकिने कम्पनीले जनाएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

यी अफरहरु बाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका नामी र सेरेसको टेस्ट ड्राइभ गर्नेले फुड स्टल’को मज्जा लिन सक्नेछन् । एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प अघि नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएकोजनाएको छ ।

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.