भारतको नयाँदिल्लीमा ११ औं अटो ट्रेड डायलग सम्पन्न
काठमाण्डौ । यही जनवरी २० मा भारतको राजधानी नयाँदिल्लीमा सोसाइटी अफ इण्डियन अटोमोवाइल म्यानुफ्याक्चर्स(यसआईएयम) का अध्यक्ष राहुल भारतीको प्रमुख आतिथ्यतामा ११ औं अटो ट्रेड डायलग सम्पन्न भएको छ । सो कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले स्थानियकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव सम्बन्धी प्यानल छलफलमा पेनेलिष्टका रुपमा ओभर भ्यु अफ नेपाल अटो पोलिसिजका...

