हेटौंडा ह्वीलद्वारा हुन्डाईको ह्याप्पी मुभको सहकार्यमा डेस्कटप कम्प्युटर हस्तान्तरण
काठमाण्डौ । हेटौंडा ह्विल्सको सहकार्यमा हुन्डाईको ह्याप्पी मुभकोको सहकार्यमा कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत हेटौंडाको एक विद्यालयलाई डेस्कटप कम्प्युटर हस्तान्तरण गरिएको छ । उक्त सहयोग हेटौंडाको सिर्जना पथमा रहेको धन्य बाल गृहमा बालबालिकाको बच्चाहरूको सिकाइ प्रक्रियालाई सहयोग गर्न प्रदान गरिएको हो ।

