आईतवार, बैशाख २०,२०८३ 06:57:44
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 06:57:44
बजारमा पैसा फालाफाल भएपछि राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ झिक्दै
NEPAL RASTRA BANK

बजारमा पैसा फालाफाल भएपछि राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ झिक्दै

काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ५०अर्ब रुपैयाँ झिक्न लागेको हो ।  केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ । यो व्यवस्था अनुसार राष्ट्र बैंकले अन्तर...

चार दिनमा ३३ अर्बले बढ्यो निक्षेप संकलन, कर्जा प्रवाहमा भने सुस्तता
BANKING

चार दिनमा ३३ अर्बले बढ्यो निक्षेप संकलन, कर्जा प्रवाहमा भने सुस्तता

काठमाण्डौ । बैंकिङ प्रणालीमा ४ दिनको अन्तरालमा ३३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ आँकडाअनुसार असार १६ गतेसम्म बैंकिङ प्रणालीमा ६३ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।  गत असार १२ गतेसम्म भने बैंकिङ प्रणालीमा ६३ खर्ब २ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको थियो । यसरी ४ दिनको अवधिमा बैंकिङ प्रणालीमा ३३ अर्ब रुपैयाँ...

चार दिनमा ३३ अर्बले बढ्यो निक्षेप संकलन, कर्जा प्रवाहमा भने सुस्तता
BANKING

चार दिनमा ३३ अर्बले बढ्यो निक्षेप संकलन, कर्जा प्रवाहमा भने सुस्तता

काठमाण्डौ । बैंकिङ प्रणालीमा ४ दिनको अन्तरालमा ३३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ आँकडाअनुसार असार १६ गतेसम्म बैंकिङ प्रणालीमा ६३ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।  गत असार १२ गतेसम्म भने बैंकिङ प्रणालीमा ६३ खर्ब २ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको थियो । यसरी ४ दिनको अवधिमा बैंकिङ प्रणालीमा ३३ अर्ब रुपैयाँ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार १९ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३२ रुपैयाँ र बिक्रीदर १३३.९२ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४२.९० रुपैयाँ र बिक्रीदर १४३.५४ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.५८ रुपैयाँ र बिक्रीदर १६९.३४ रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

एनआईसी एशिया बैंकले भाखा नाघेका ऋणीहरुलाई ब्याज रकममा ३५% सम्म छुट दिने
BANKING

एनआईसी एशिया बैंकले भाखा नाघेका ऋणीहरुलाई ब्याज रकममा ३५% सम्म छुट दिने

काठमाण्डौ। एनआईसी एशिया बैंकले बैंकबाट कर्जा लिएका ग्राहकहरूका लागि विभिन्न ब्याज छुट योजना ल्याएको छ । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उदेश्यले यो अफर ल्याएको जनाएको छ ।  बैंकले २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिना...

राष्ट्रबैंकको नयाँ नीतिपछि अग्राधिकार सेयर जारी गर्ने कामना सेवाको निर्णय, लाभांश दर ९% प्रस्ताव
BANKING

राष्ट्रबैंकको नयाँ नीतिपछि अग्राधिकार सेयर जारी गर्ने कामना सेवाको निर्णय, लाभांश दर ९% प्रस्ताव

काठमाण्डौ । पूँजीकोष टाइट हुँदा व्यवसाय बिस्तार गर्न नसक्ने अवस्थामा पुगेका बैंक तथा वित्तीय संस्थाका लागि राष्टबैंकले सहज नीतिगत व्यवस्था गरेपछि कामना सेवा विकास बैंक सो व्यवस्थाअनुसार अग्राधिकार सेयर जारी गर्ने पहिलो वित्तीय संस्था हुने भएको छ । कामना सेवा विकास बैंकले ९ प्रतिशतका दरले अविमोच्य असञ्चिती अग्राधिकार सेयर(पर्पेच्यूअल नन् क्युमुलेटिभ प्रिफरेन्स सेयर)...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार १८ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२१ रुपैयाँ र बिक्रीदर १३३.८१ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४३.१७ रुपैयाँ र बिक्रीदर १४३.८२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.६० रुपैयाँ र बिक्रीदर १६९.५६ रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

बैंकहरुले लिने तेस्रो पक्षमार्फत प्रवाह हुने सेवाको शुल्कबारे यस्तो छ व्यवस्था
BANKING

बैंकहरुले लिने तेस्रो पक्षमार्फत प्रवाह हुने सेवाको शुल्कबारे यस्तो छ व्यवस्था

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह गरेबापत ग्राहकहरुबाट विभिन्न शुल्क लिने गरेका हुन्छन् । यस्ता शुल्कहरु बैंक तथा वित्तीय संस्थाले तेस्रो पक्षबाट प्रवाह हुने सेवामा समेत लिने गर्छन ।  बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह गर्ने क्रममा केहि सेवाहरु अन्य संस्था वा निकायमार्फत पनि लिनुपर्ने हुन्छ । उदाहरणका लागि कर्जा सूचना,कालो सूचीसम्बन्धी सेवा,धितो...

प्रभु बैंक र होटल हिमालयबीच विशेष छुट सम्झौता
BANKING

प्रभु बैंक र होटल हिमालयबीच विशेष छुट सम्झौता

काठमाण्डौ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई कुपण्डोल,ललितपुरमा अवस्थित होटल हिमालयसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालयको तर्फबाट बिक्रि प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरेका हुन् ।  सम्झौताअनुसार प्रभु बैँकका...

बैंकिङ प्रणालीको निक्षेप संकलन ६३ खर्ब नाघ्यो, एकैदिन ५ अर्बले बढ्यो कर्जा प्रवाह
BANKING

बैंकिङ प्रणालीको निक्षेप संकलन ६३ खर्ब नाघ्यो, एकैदिन ५ अर्बले बढ्यो कर्जा प्रवाह

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप संकलन ६३ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ आँकडाअनुसार असार १२ गतेसम्म बैंकिङ प्रणालीमा ६३ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको छ ।  गत असार ११ गतेसम्म भने बैंकिङ प्रणालीमा ६२ खर्ब ९४ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको थियो । यसरी १ दिनको अवधिमा बैंकिङ प्रणालीमा ८ अर्ब रुपैयाँ थपिएको छ । वाणिज्य...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार १७ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१२ रुपैयाँ र बिक्रीदर १३३.७२ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४२.६४ रुपैयाँ र बिक्रीदर १४३.२८ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.३२ रुपैयाँ र बिक्रीदर १६९.०८ रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

एनआईसी एशिया बैंकद्वारा मास्टर कार्ड इस्युयन्स सेवाको शुभारम्भ
BANKING

एनआईसी एशिया बैंकद्वारा मास्टर कार्ड इस्युयन्स सेवाको शुभारम्भ

काठमाण्डौ । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उदेश्का साथःमास्टर कार्ड इस्युयन्स सेवा शुभारम्भ गरेको छ। आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड इस्युयन्स सेवाको शुभारम्भ गरिएको हो।डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टर कार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहकहरुले प्राप्त गर्न सक्नेछन्। जसमा अत्याधुनिक सुरक्षा...

ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता
BANKING

ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।  बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा ३५ हजार भन्दा बढी कृषक, लघु,...

बैंकिङ प्रणालीको निक्षेप संकलन ६२.८८ खर्ब पुग्यो, कर्जा प्रवाह ४ अर्बले बढ्यो
BANKING

बैंकिङ प्रणालीको निक्षेप संकलन ६२.८८ खर्ब पुग्यो, कर्जा प्रवाह ४ अर्बले बढ्यो

काठमाण्डो । बैंकिङ प्रणालीको निक्षेप संकलन ६२ खर्ब ८८ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा आँकडाअनुसार असार १० गतेसम्म बैंकिङ प्रणालीमा ६२ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको हो ।  असार ९ गतेसम्म पनि बैंकिङ प्रणालीमा ६२ खर्ब ८८ अर्ब रुपैयाँ नै निक्षेप संकलन रहेको थियो ।  वाणिज्य बैंकहरुको निक्षेप संकलन ५६ खर्ब ६८ अर्ब रुपैयाँ रहेको छ । गत असार ४...

प्रभु बैंकले सञ्चालनमा ल्यायो भिजा बिजनेश डेबिट कार्ड सेवा, यस्ता छन् लाभ
BANKING

प्रभु बैंकले सञ्चालनमा ल्यायो भिजा बिजनेश डेबिट कार्ड सेवा, यस्ता छन् लाभ

काठमाण्डौ । प्रभु बैंकले भिजा ईन्टरनेशनलसँगको सहकार्यमा पूर्ण नविनतम् सुविधा सहितको प्रभु बिजनेश डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले एक समारोहका बीच आजदेखि यो सेवा सञ्चालनमा ल्याएको हो । प्रभु बैंकले आज देखि सञ्चालनमा ल्याएको यो प्रभु बिजनेश डेबिट कार्ड सेवा अन्र्तराष्ट्रियरुपमै व्यबसायिक कारोवारको सरल र सुरक्षित् विद्युतीय भुक्तानीको माध्यम मानिने बैंकले...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार १६ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१२ रुपैयाँ र बिक्रीदर १३३.७२ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४२.४८ रुपैयाँ र बिक्रीदर १४३.१२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.३४ रुपैयाँ र बिक्रीदर १६९.१० रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

सिटिजन्स बैंकद्वारा सुप समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान प्रदान, गर्मीबाट राहत पुग्ने विश्वास
BANKING

सिटिजन्स बैंकद्वारा सुप समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान प्रदान, गर्मीबाट राहत पुग्ने विश्वास

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला अत्तरियामा अवस्थित बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई उक्त सहयोग प्रदान गरेको हो ।  बैंकले विद्यालयलाई २० वटा फ्यान सहयोग  स्वरुप उपलब्ध गराएको छ । सो विद्यालय शारीरिक रुपमा अपांगता भएका बालबालिकाहरुलाई आवासिय रुपमा राखेर अध्यापन गराउने सुदूरपश्चिम प्रदेशको एक...

एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस
BANKING

एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस

काठमाण्डौ । एनएमबि बैंकले एमएसएमई दिवस मनाएको छ । अन्तराष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरुलाई सम्मान र सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो ।  कार्यक्रममा बैंकका विभिन्न शाखाहरुका ८ सयभन्दा बढी ग्राहकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एमएसएमई ग्राहकहरुलाई लेखा,वित्त,मार्केटिङ,डिजिटलाइजेशन...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार १४ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२४ रुपैयाँ र बिक्रीदर १३३.८४ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४२.५७ रुपैयाँ र बिक्रीदर १४३.२२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.५४ रुपैयाँ र बिक्रीदर १६९.२९ रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

अमेरिकी बैंकहरु जोखिमपूर्ण अवस्थामा, ६८५ बिलियन डलर गुमाउन सक्ने
BANKING

अमेरिकी बैंकहरु जोखिमपूर्ण अवस्थामा, ६८५ बिलियन डलर गुमाउन सक्ने

काठमाण्डौ । अमेरिकाका बैंकहरु गत वर्षको तुलनामा जोखिमपूर्ण अवस्थामा रहेका छन् । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले आफ्नो वार्षिक रिजिलेन्स टेस्ट(स्ट्रेस टेस्ट) सार्वजनिक गर्दै यस्तो जनाएको हो ।  यद्यपी ठूला बैंकहरु भने घरेलु तथा व्यवसायीहरुलाई कर्जा प्रवाह गरिरहेकाले मन्दीबाट बच्ने अवस्थामा रहेको फेडले जनाएको छ । तर यदि गत वर्षको तुलनामा आर्थिक अवस्था एकदमै...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.