आईतवार, बैशाख २०,२०८३ 08:15:23
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 08:15:23
ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो
BANKING

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो

काठमाण्डौ । ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई उजागर गरेको बैंकले जनाएको छ ।  नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ...

सिटिजन्स बैंकका थप ३ नयाँ शाखा एक साथ सञ्चालनमा
BANKING

सिटिजन्स बैंकका थप ३ नयाँ शाखा एक साथ सञ्चालनमा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शाखा थप ३ वटा शाखा विस्तार गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशको अमरगढी डडेल्धुरा र महाकाली दार्चुलामा साथै कर्णाली प्रदेशको दुल्लु दैलेखमा‎ एकसाथ ३ वटा शाख सञ्चालनमा ल्याएको हो ।  यससँगै बैंकको १९७ वटा शाखाहरु सञ्चालनमा आएका छन् । प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५४, गण्डकी प्रदेशमा...

डलर र यूरोको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलर र यूरोको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । अमेरिकी डलरको मूल्य आज बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३४ रुपैयाँ र बिक्रीदर १३३.९४ रुपैयाँ रहेको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.२८ रुपैयाँ र बिक्रीदर १३३.८८ रुपैयाँ कायम थियो । आज एक यूरोको मूल्य पनि बढेको छ । आज एक यूरोको खरिददर १४४.३१ रुपैयाँ र बिक्रीदर १४४.९६...

बैंकिङ प्रणालीमा ६४.३३ खर्ब निक्षेप थुप्रियो, सीडी रेसियो र अन्तरबैंक ब्याजदर दुवैमा गिरावट
BANKING

बैंकिङ प्रणालीमा ६४.३३ खर्ब निक्षेप थुप्रियो, सीडी रेसियो र अन्तरबैंक ब्याजदर दुवैमा गिरावट

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप संकलन तीव्र गतिमा वृद्धि भईरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा आँकडाअनुसार असार २४ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ३३ अर्ब पुगेको छ । गत असार २३ गतेसम्म भने ६४ खर्ब २१ अर्बबराबरको निक्षेप थियो ।  यसरी एकैदिनमा १२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब ५ अर्ब रुपैयाँ...

उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीलाई कर्जा प्रवाह सहज गर्न त्रिपक्षीय समझदारी
BANKING

उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीलाई कर्जा प्रवाह सहज गर्न त्रिपक्षीय समझदारी

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारीमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल तथा जाल्सानका अध्यक्ष रमेश देवकोटाले हस्ताक्षर गरेका छन् ।  समझदारीअनुसार, जापानमा उच्च शिक्षाका...

महालक्ष्मी विकास बैंकले दियो अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता
BANKING

महालक्ष्मी विकास बैंकले दियो अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले फोन पे सँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ ।यसअन्तर्गत भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवाप्रदायकहरु जस्तै भिमपे, पेटीएम, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी नेपालका...

बैंकिङ प्रणालीको निक्षेप संकलन झण्डै ६४ खर्ब पुग्यो, अन्तरबैंक ब्याजदर ३%
BANKING

बैंकिङ प्रणालीको निक्षेप संकलन झण्डै ६४ खर्ब पुग्यो, अन्तरबैंक ब्याजदर ३%

काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप संकलन थुप्रने क्रम बढेको छ । बैंकिङ प्रणालीमा एकैदिन १२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असार २१ गतेसम्म बैंकिङ प्रणालीमा ६३ खर्ब ९९ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । गत असार २० गतेसम्म भने बैंकिङ प्रणालीमा ६२ खर्ब ८७ अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो ।  एक...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार २६ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२८ रुपैयाँ र बिक्रीदर १३३.८८ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४४.१७ रुपैयाँ र बिक्रीदर १४४.८२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १७०.६५ रुपैयाँ र बिक्रीदर १७१.४२ रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

ललितपुर महानगरको बेरुजु ०.४ प्रतिशत मात्र, पुँजीगत खर्च ८३.६२ प्रतिशत
NEWS

ललितपुर महानगरको बेरुजु ०.४ प्रतिशत मात्र, पुँजीगत खर्च ८३.६२ प्रतिशत

काठमाण्डौ। ललितपुर महानगरको आर्थिक वर्ष २०८०/८१ मा महानगरको बेरुजु ०.४ प्रतिशत मात्र रहेको छ। आ.व.२०८१/८२को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा महानगरले असार २४ गतेसम्म चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा कुल खर्च ८३.६२ प्रतिशत रहेको बताएको हो।

नबिल बैंकद्वारा मानव सेवाआश्रमलाई २ थान उद्धार वाहन सहयोग
BANKING

नबिल बैंकद्वारा मानव सेवाआश्रमलाई २ थान उद्धार वाहन सहयोग

काठमाण्डौ । नबिल बैंक लिमिटेडले मानव सेवाआश्रमलाई २ थान उद्धार वाहन उपलब्ध गराएको छ।  मंगलबार एक विशेष कार्यक्रमबीच काठमाडौंको बोहोराटारस्थित मानव सेवा आश्रममा दुईवटा बाहनहरू हस्तान्तरण गरिएको हो।नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले...

एनआईबीएल इक्विटी पार्टनर्सले जगदम्बा स्पिनिङ्ग मिल्समा लगानी गर्ने
NEWS

एनआईबीएल इक्विटी पार्टनर्सले जगदम्बा स्पिनिङ्ग मिल्समा लगानी गर्ने

काठमाण्डौ। एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्स र जगदम्बा स्पिनिङ्ग मिल लिमिटेडबिच असार २४ गते विशेष लगानी सम्झौतामा हस्ताक्षर भएको छ।  

एनआईसी एशिया बैंकले भाखा नाघेको कर्जा असारभित्र तिरे जरिवाना रकममा शतप्रतिशत छुट दिने
BANKING

एनआईसी एशिया बैंकले भाखा नाघेको कर्जा असारभित्र तिरे जरिवाना रकममा शतप्रतिशत छुट दिने

काठमाण्डौ। एनआईसी एशिया बैंकले बैंकबाट कर्जा लिएका ग्राहकहरूका लागि विभिन्न ब्याज छुट योजना ल्याएको छ । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उदेश्यले यो अफर ल्याएको जनाएको छ ।  बैंकले २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिना...

सिटिजन्स बैंकद्वारा सबै प्रदेशमा लर्निङ्ग सेन्टर स्थापना, एकैपटक ३६५ जनाले प्रशिक्षण लिन सक्ने
BANKING

सिटिजन्स बैंकद्वारा सबै प्रदेशमा लर्निङ्ग सेन्टर स्थापना, एकैपटक ३६५ जनाले प्रशिक्षण लिन सक्ने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो सबै प्रदेशको प्रदेश कार्यालयस्थित भवनमा लर्निङ्ग सेन्टर सञ्चालनमा ल्याएको छ । कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर,बाग्मती प्रदेशको काठमाण्डौ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा ‎एकसाथ बैंकले सबै लर्निङ्ग सेन्टरहरु सञ्चालनमा ल्याएको हो ।...

एकैदिन थपियो रु.१७ अर्ब निक्षेप , कर्जा प्रवाह भने स्थिर
BANKING

एकैदिन थपियो रु.१७ अर्ब निक्षेप , कर्जा प्रवाह भने स्थिर

काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असार २० गतेसम्म बैंकिङ प्रणालीमा ६३ खर्ब ८७ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । गत असार १९ गतेसम्म भने बैंकिङ प्रणालीमा ६२ खर्ब ७० अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो ।  वाणिज्य बैंकहरुको निक्षेप पनि १६ अर्ब रुपैयाँले बढेको छ ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार २५ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३० रुपैयाँ र बिक्रीदर १३३.९० रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४४.३५ रुपैयाँ र बिक्रीदर १४५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १७०.९६ रुपैयाँ र बिक्रीदर १७१.७३ रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

हिमालयन बैंकको कमलादी शाखा कार्यालय स्थानान्तरण हुदै, लकरमा रहेको सामाग्री निकाल्न आग्रह
BANKING

हिमालयन बैंकको कमलादी शाखा कार्यालय स्थानान्तरण हुदै, लकरमा रहेको सामाग्री निकाल्न आग्रह

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले काठमाण्डौ महानगरपालिका–२८ कमलादी हेरिटेज प्लाजास्थित कमलादी शाखा स्थानान्तरण गर्न लागेको हो । उक्त शाखा हालको स्थानबाट करिब ६ सय मिटर पूर्व सोही वडा स्थित आईटी प्लाजा भवनको पहिलो तल्लामा साउन १ गतेदेखि स्थानान्तरण हुन लागेको हो ।  

कुमारी बैंकले गर्यो बीमा नीतिमा परिवर्तन, यस्ता छन् नयाँ व्यवस्था
BANKING

कुमारी बैंकले गर्यो बीमा नीतिमा परिवर्तन, यस्ता छन् नयाँ व्यवस्था

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो बीमा नीतिमा केहि परिवर्तन गरेको छ । बैंकले आगामी साउन १ गतेदेखि लागू हुनेगरी ‘कुमारी परिवार सुरक्षा बचत खाता’मा प्रदान गर्दै आएको बमिा नीतिमा केहि परिवर्तन गरेको हो ।  परिवर्तित नयाँ नीति अनुसार अब साउन १ गतेपश्चात सम्पूर्ण खाताहरुमा ग्राहकहरुले स्वास्थ्य बीमाअन्र्तगत अस्पतलामा भर्ना भएरै उपचार गराएबापत बीमा दाबी गर्न पाउने रकम १...

परिवर्त्य विदेशी मुद्रा भनेको के हो ? हाल कतिवटा विदेशी मुद्रा परिवर्त्य विदेशी मुद्राको रुपमा छन् ?
NEPAL RASTRA BANK

परिवर्त्य विदेशी मुद्रा भनेको के हो ? हाल कतिवटा विदेशी मुद्रा परिवर्त्य विदेशी मुद्राको रुपमा छन् ?

काठमाण्डौ । के तपाईले परिवर्त्य विदेशी मुद्राको बारेमा सुन्नु भएको छ ? परिवर्त्य विदेशी मुद्रा भनेको के हो ? विदेशी विनिमय कारोबारको इजाजतपत्रप्राप्त संस्थाहरुबाट सटही गर्न सकिने दैनिक रुपमा विनिमय दर प्रकाशित गरिने नेपाल राष्ट्र बैंकबाट तोकिएका विदेशी मुद्राहरुलाई परिवर्त्य विदेशी मुद्रा भनिन्छ ।  हालको व्यवस्थाअनुसार नेपालमा २० वटा विदेशी मुद्राहरु परिवर्त्य...

सहकारीका समस्या समाधानका लागि राष्ट्र बैंकको पाँच बुँदे प्रेसक्रिप्सन, 'बैंकतिर यो समस्या सर्‍यो भने के गर्ने ?'
BANKING

सहकारीका समस्या समाधानका लागि राष्ट्र बैंकको पाँच बुँदे प्रेसक्रिप्सन, 'बैंकतिर यो समस्या सर्‍यो भने के गर्ने ?'

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको सोमबारको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पाँच बुँदाका आधारमा अघि बढे सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने सुझाव दिएका हुन् । 

सिटिजन्स बैंकको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त,बैकिङ क्षेत्रमा साढे ३ दशक लामो अनुभव
BANKING

सिटिजन्स बैंकको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त,बैकिङ क्षेत्रमा साढे ३ दशक लामो अनुभव

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको असार २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गरेको हो ।  बैठकले आजदेखि लागू हुनेगरि ज्ञवालीलाई बैंकको सञ्चालकमा नियुक्त गरेको हो ।नव नियुक्त सञ्चालक ज्ञवालीसँग बैंकिंग क्षेत्रमा करिब साढे तीन दशक लामो काम गरेको अनुभव रहेको छ । शाखा सञ्चालन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.