नयाँ गठबन्धन बनाउने दलहरुबीच सहमति, प्रमकै सल्लाहकारले गरे यस्तो खुलासा
काठमाण्डौ । संघीय संसदको प्रमुख प्रतिपक्षी नेकपा एमाले, सत्ता गठबन्धनलाई नेतृत्व गरिरहेको माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुबीच नयाँ गठबन्धन बनाएर अगाडि बढ्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओली निकट स्रोतहरुका अनुसार हिजो बिहानदेखि चलेका विभिन्न चरणका छलफलको परिणाम मध्यराति नयाँ गठबन्धन बनाएर...

