एप्पलद्वारा प्रयोगकर्ताको ७ बिलियन डलर ठगी हुनबाट बचाएको दाबी,१७ लाख एप्स रिजेक्ट
काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले आफ्ना प्रयोगकर्ताहरुको ७ बिलियन डलर ठगी हुनबाट बचाएको जनाएको छ । कम्पनीले ‘चौथो वार्षिक ठगी रोकथाम विष्लेशण’ सार्वजनिक गर्दै सन् २०२० देखि २०२३ को बीचमा साइबर ठगी कारोबारलाई रोकेर प्रयोगकर्ताहरुको ७ बिलियन डलर जोगाएको जनाएको हो । यसमा सन् २०२३ मा मात्रै कम्पनीले १.८ बिलियन डलर ठगी हुनबाट रोकेको दाबी गरेको छ । कम्पनीले अहिलेसम्म...