बिहीबार, असार ३२,२०८३ 09:18:16
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 09:18:16
Bizshala
Global IME Bank Limited

ई–सेवासँग कलाकार सुमन कार्की ब्रान्ड एन्डोर्सरको रूपमा आवद्ध

ई–सेवासँग कलाकार सुमन कार्की ब्रान्ड एन्डोर्सरको रूपमा आवद्ध
New Office

काठमाण्डौ । ई–सेवा लिमिटेडले कलाकार सुमन कार्कीसँग ब्रान्ड एन्डोर्सरको रूपमा सम्झौता हस्ताक्षर गरेको छ । सम्झौता हस्ताक्षर यहि जेठ १५ गते ई–सेवाका चिफ बिजनेस अफिसर आशिष गौतम र कलाकार सुमन कार्कीबीच पुल्चोकस्थित ई–सेवाको मुख्य कार्यालयमा एक औपचारिक कार्यक्रममार्फत सम्पन्न भएको हो ।  

यस साझेदारीको बारेमा बोल्दै ई–सेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले ई–सेवाको आगामी दिनहरूमा हुने प्रचारप्रसारको क्रममा कार्कीको महत्वपूर्ण भूमिका हुने बताए ।  नेपाली रियालिटी शो कमेडी च्याम्पियनबाट हास्य कलाक्षेत्रमा प्रवेश गरेका कार्की नेपाली हास्य व्यगं क्षेत्रमा छोटो समयमै सफल कलाकारको रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन् ।  

आउने दिनहरुमा इसेवाले गर्ने विभिन्नकार्यक्रमतथा योजनाहरुमा उनको कला मार्फत ग्राहकहरुलाई मनोरञ्जनात्मक शैलिद्वारा प्रचारप्रसारमा मद्दत पुग्ने विश्वासको साथ यो सम्झौता गरिएको पनि चिफ बिजनेस अफिसर आशिष गौतमले बताए ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.