प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, ग्राहकलाई बोनस
काठमाण्डौ । एनसेलले एक विशेष साप्ताहिक फ्ल्याशसेल्स अफर संचालनमा ल्याएको छ।यो योजनाले प्याक लिएर अफरमा सहभागी हुने प्रत्येक ग्राहकलाई प्रत्येक शनिबार डेटा वा भ्वाइस टकटाइम बोनस प्रदान गर्दछ।शनिबारका दिन मात्र उपलब्ध हुने यो अफरले ग्राहकलाई बिना कुनै अतिरिक्त शुल्क थप सेवा प्रदान गर्दछ।